Business Partners
NexGen Management
नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. र आर्कबो टेक्नोलोजिज प्रा.लि. (आइटी कम्पनी)बीच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा असार २४ मा यो सम्झौता सम्पन्न भएको हो।
उक्त सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरिले हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको ब्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ। यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ।
आर्कबो टेक्नोलोजिजले आवश्यक सफ्टवेयर विकसित गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरि दुबै कम्पनी बिच साझेदारी भएको आर्कबो टेक्नोलोजिजका सञ्चालक भुषण गिरीले बताए। "संसार नै डिजिटलमय भइरहेको छ। आर्टिफिसियल इन्टलिजेन्स भविष्यको लागि चुनौतीको रूपमा आउँदैछ। यस्तोमा नेपाली संघ संस्था र कम्पनीलाई नविनतम् प्रविधिसँग जोड्न जरूरी भइसकेको छ।" सम्झौता अनुसार, नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर ARKBO Technologies को सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलाई ब्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ।
पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले संचालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ। नेपालभित्र पनि बिभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनि स्थापना, संचालित कम्पनीलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई शेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ।
ARKBO Technologies is proud to announce our strategic partnership with Aadhyanta Fund Management Ltd. This collaboration marks a significant step forward in our mission to innovate and deliver unparalleled solutions to our clients.
Together, we hope to drive growth, enhance operational efficiency, and set new industry standards.
We are thrilled to announce that ARKBO Technologies has officially signed an MOU with Nepal's leading media house, Annapurna Group, as part of their visionary mission, "Annapurna with Startups." We are incredibly proud to be the first company to join this mission, which aims to empower and uplift startups across the nation.
This partnership marks a significant milestone for ARKBO Technologies, as we look forward to collaborating with Annapurna Media Network Nepal for business expansion, mentorship, branding, and promotion. We are confident that this alliance will pave the way for greater opportunities and success.
A heartfelt thank you to Annapurna Media Network Nepal and GM Manoj Basnet Dai for their exceptional leadership and initiative in supporting the startup ecosystem.
Together, we are ready to create a brighter future!